आईतवार, बैशाख ६,२०८३ 09:38:43
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 09:38:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा प्रशान्ति टोल विकास संस्थालाई गमला हस्तान्तरण

Bizshala
कामना सेवा विकास बैंकद्वारा प्रशान्ति टोल विकास संस्थालाई  गमला हस्तान्तरण
Shivam Cement

काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमक, झापामार्फत प्रशान्ति टोल विकास संस्थालाई ६३ थान गमला हस्तान्तरण कार्य सम्पन्न गरेको छ।

प्रशान्ति टोल विकास संस्थाको साधारण सभा अन्र्तगत संस्थाले एक स्वच्छ वातावरण कायम गर्ने लक्ष्य लिई “प्रत्येक घरको अगाडि एक गमला एक बिरुवा रोपन” भन्ने उद्धेश्यले कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत आइतबार सो गमला हस्तान्तरण कार्य सम्पन्न गरेको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बैंकका कोशी प्रदेशका प्रमुख मोहन दत्त खनालले ती गमला उक्त संस्थाका अध्यक्ष ज्ञान बहादुर कार्कीलाई हस्तान्तरण गरिएको बताइएको छ। 

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गमला हस्तान्तरण गरेकोमा बैंकलाई धन्यवाद व्यक्त गर्दै आयोजना गरिएको कार्यक्रम सकरात्मक रहेको बताए।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु तथा अन्य संस्थाका महानुभावहरुको उपस्थिति रहेको थियो। 

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने पनि जनाएको छ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.