काठमाण्डौ । सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजन भएको छ । सनराइज फर्स्ट म्युचुअल फण्डका लागि प्रस्ताव गरिएको नगद लाभांशका लागि मूल्य समायोजन भएको हो ।
समायोजनपश्चात सनराइज फर्स्ट म्युचुअल फण्डको प्रति इकाई मूल्य १०.७२ रुपैयाँ कायम भएको छ । समायोजन अघिको मूल्य ११.९७ रुपैयाँ थियो ।
सनराइज फर्स्ट म्युचुअल फन्डले गत आवका लागि १२.५० प्रतिशत(कर सहित) नगद लाभांशको घोषणा गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।