काठमाण्डौ । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडका सञ्चालक श्याम बहादुर खड्काको राजीनामा स्वीकृत भएको छ ।
कम्पनीको भदौ १२ गते दिनको ४ बजे बसेको सञ्चालक समितिको बैठकले खड्काको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनी संस्थापक समूहका तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।