बिहीबार, चैत्र २१,२०८१ 03:29:25
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:29:25
IME remit
Global IME Bank Limited

एकैदिन १७ अर्बले बढ्यो निक्षेप, सिडी रेसियो भने घट्यो

Hyundai Nepal
एकैदिन १७ अर्बले बढ्यो निक्षेप, सिडी रेसियो भने घट्यो
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । 

 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ २५ गतेसम्म बैंकिङ प्रणालीमा ६४ खर्ब ९६ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । भदौ २४ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ७९ अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

वाणिज्य बैंकहरुको निक्षेप पनि १८ अर्ब रुपैयाँले बढेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब ६९ अर्ब रुपैयाँ रहेको छ । भदौ २४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ५१ अर्ब रहेको थियो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भदौ २५ गतेसम्म अन्य वित्तीय संस्थाको निक्षेप भने १ अर्बले घटेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब २७ अर्ब रुपैयाँ रहेको छ । निक्षेप संकलन बढेता पनि कर्जा प्रवाह भने घटेको छ । भदौ २५ गतेसम्म बैंकिङ प्रणालीबाट ५२ खर्ब ९ अर्बबराबरको कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।  भदौ २४ गतेसम्म भने ५२ खर्ब १३ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको थियो ।      

सीडी रेसियो ७९.०२ प्रतिशतबाट घटेर ७८.८० प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत कायम छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.