काठमाण्डौ । सरकारले आज मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । मोहम्मद जयन्ती (मोहम्मद दिवस) को आज सरकारले नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको हो ।
गृह मन्त्रालयले एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।