काठमाण्डौ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टीको इकाईमूल्य समायोजन भएको छ ।
एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाका इकाईधनीहरुलाई घोषणा गरिएको १०.४६ प्रतिशत नगद लाभांशका इकाईमूल्य समायोजन भएको हो ।
नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात फण्डको प्रति इकाई मूल्य १०.४६ रुपैयाँ कायम भएको छ ।
फण्डको अन्तिम कारोबार मूल्य प्रतिइकाई ११.९६ रुपैयाँ कायम थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।