शुक्रबार, बैशाख ४,२०८३ 01:20:02
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 01:20:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल–भारत व्यापार प्रवर्द्धनमा नेपाल इटाली चेम्बर अफ कमर्स र इटालियन महावाणिज्यदूतबीच छलफल

Bizshala
नेपाल–भारत व्यापार प्रवर्द्धनमा नेपाल इटाली चेम्बर अफ कमर्स र इटालियन महावाणिज्यदूतबीच छलफल
Shivam Cement

काठमाण्डौ । नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री(एनआईसीसीआई)ले काठमाण्डौमा कोलकत्ताका इटालीका महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टासँग द्विपक्षीय बैठक सम्पन्न गरेको छ । 

बैठकमा एनआईसीसीआईका अध्यक्ष संजय अग्रवाल र नेपालका लागि इटालीका मानार्थ महावाणिज्य दूत श्रीमती प्रतिमा पाण्डे पनि उपस्थित थिए ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बैठकमा नेपाल र भारतबीच व्यापार वृद्धि गर्न विशेष गरी उत्पादन, कृषि, पर्यटन र प्रविधि जस्ता क्षेत्रमा जोड दिइएको थियो । एनआईसीसीआई बोर्ड र महावाणिज्यदूतबीच आगामी व्यापार मेलाहरू र व्यावसायिक भेटघाटहरूको योजना पनि छलफल भएको थियो । जसले दुई देशबीचको व्यापारिक सहकार्य र लगानी प्रवर्द्धन गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ ।

CG Motors
Garima Development Bank
IME remit

दुवै पक्षले नेपाल, भारत, र इटालीबीचको आर्थिक सम्बन्धलाई सुदृढ बनाउन र व्यापारिक वृद्धि प्रबर्द्धन गर्न प्रतिबद्धता व्यक्त गरे ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.