काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
सूदय वोमी लघुवित्त वित्तीय संस्था साधारण सभाबाट पारित भएको १४.००५१४३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको सो प्रतिशत दरका १२ लाख ८२ हजार १०८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त सेयर भोलिदेखि नै लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।