मंगलवार, भाद्र ३०,२०८३ 03:01:33
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 03:01:33
Bizshala
Global IME Bank Limited

कुन देशका नेपालीले कति बजे र कुन समयमा टीका लगाउने ? यस्तो छ साइतको सूची

कुन देशका नेपालीले कति बजे र कुन समयमा टीका लगाउने ? यस्तो छ साइतको सूची
New Office

काठमाण्डौ । नेपाली हिन्दूहरुको महान पर्वको आज दशौं तथा अन्तिम दिन । यो दिन दुर्गा देवीको प्रसादको रुपमा टीकाघरमा राखिएको जमरा र टीका लगाउने चलन छ ।  

आफूभन्दा अग्रजहरुको हातबाट टीका ग्रहण गरी आशिर्वाद लिने चलन सदियौंदेखि चलिआएको छ । 

Shivam Cement
Bizshala
CG Motors

विजयादशमीको मुख्य टीकाको दिन आज मानिए पनि देशका धेरै ठाउँमा कोजाग्रत पूर्णिमासम्म नै मान्यजनको हातबाट टीका थाप्ने चलन छ ।  

नेपाल पञ्चाङ्ग निर्णायक समितिले नेपालका लागि टीकाको उत्तम साइत बिहान ११ः३६ मिनेट तोकिदिएको छ । 

Muktinath Bikas Bank Limited

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भने नेपालसहित ३२ देशका लागि पनि बडादशैंको टीकाको फरक फरक साइत सुझाएको छ ।  

विश्वका विभिन्न देशमा नेपालीहरुको बसोबास रहेको छ । तिनै नेपालीहरुको सहजताका लागि ठाउँअनुसार टीकाको साइत तोकिएको हो ।  अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अनुसार टीकाको साइत तय गर्दा स्थान विशेषको सूर्योदयको समय र दशमी तिथीलाई आधार लिने चलन छ । कुन देशमा टीकाको साइत कतिबेला हो त ? हेर्नुहोस् यो सूची:

 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.