बिहीबार, असार ११,२०८३ 02:20:03
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:20:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कुलमानलाई सरकारले दोस्रोपटक सोध्यो स्पष्टीकरण

Laxmi Sunrise Bank Limited
कुलमानलाई सरकारले दोस्रोपटक सोध्यो स्पष्टीकरण

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले पुनः ६ बुँदे स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग ६ बुँदे स्पष्टीकरण माग गरेको हो ।

यसअघि पनि घिसिङसँग १५ बुँदे स्पष्टीकरण माग गरिएको थियो । घिसिङले हालसम्म पनि जवाफ नपठाएको जनाइएको छ ।  

New Office
CG Motors
Garima Development Bank

घिसिङलाई गत कात्तिक १३ गते स्पष्टीकरण पत्र पठाएको थियो । हिजो बैठक बस्न नसकेपछि ऊर्जामन्त्री खड्काले आजै प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका छन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.