सोमबार, श्रावण १८,२०८३ 11:35:59
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:35:59
Bizshala
Global IME Bank Limited

बस्तु व्यापारको क्षेत्रमा सबैभन्दा ठूलो करदाता भाटभटेनीलाई सरकारको सम्मान

बस्तु व्यापारको क्षेत्रमा सबैभन्दा ठूलो करदाता भाटभटेनीलाई सरकारको सम्मान
New Office

काठमाण्डौ । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर धेरै कर तिर्ने करदाताको रुपमा सरकारबाट सम्मानित भएको छ ।  

वस्तु व्यापारको क्षेत्रमा आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेबापत भाटभटेनीलाई सरकारले सम्मान गरेको हो । 

राष्ट्रिय कर दिवसको अवसरमा शनिवार आन्तरिक राजश्व विभागले आयोजना गरेको एक विशेष समारोहका बीच अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भाटभटेनीका संस्थापक, अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङलाई सम्मान गरेका हुन् ।

अघिल्लो आर्थिक वर्ष पनि वस्तु तथा व्यापारको क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा भाटभटेनी सम्मानित भएको थियो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.