बिहीबार, चैत्र २१,२०८१ 04:15:50
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:15:50
IME remit
Global IME Bank Limited

रिभर्स रिपो भनेको के हो ? कुन प्रयोजनका लागि हुन्छ प्रयोग ?

Hyundai Nepal
रिभर्स रिपो भनेको के हो ? कुन प्रयोजनका लागि हुन्छ प्रयोग ?
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीमा अधिक तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिको लागि बढीमा १४ दिन तथा दीर्घकालीन अवधिको लागि बढीमा ६ महिनाको तरलता प्रशोचन गर्न केन्द्रीय बैंकले प्रयोग गर्ने उपकरण रिभर्स रिपो हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको यस बैंकमा रहेको खाताबाट रकम झिकिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रशोचन हुन्छ ।

Shivam Cement
Bizshala
CG Motors

यो उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क,ख, र ग वर्गका बैंक तथा वित्तीय संस्था (यस बैंकसँग माष्टर रिपर्चेज एग्रीमेण्ट गरेका) मात्र सहभागी हुन सक्छन् भने ब्याजदर बोलकबोलबाट निर्धारण हुन्छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सहभागी बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँड गरिन्छ । तरलता प्रशोचन गर्ने प्रयोजनार्थ प्रयोग हुने रिभर्स रिपो उपकरणको बोलकबोल आह्वान तथा निष्कासन गर्दा नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको ट्रेजरी बिल धितोस्वरूप राख्नुपर्ने व्यवस्था रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.