आईतवार, असार ८,२०८२ 04:25:13
  • आईतवार, असार ८,२०८२ 04:25:13
Global IME Bank Limited

नेप्सेमा ४ वटा कम्पनीको १.७९ करोड कित्ता बढी बोनस सेयर सूचीकृत

Hyundai Nepal
नेप्सेमा ४ वटा कम्पनीको १.७९ करोड कित्ता बढी बोनस सेयर सूचीकृत
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सिईडिबि होल्डिङ्स,अपि पावर कम्पनी, कामना सेवा विकास बैंक र एभरेष्ट बैंकको बोनस सेयर सूचिकृत भएको हो ।  

सिईडिबि होल्डिङ्सको १० लाख २४ हजार ९१९.६१ कित्ता,अपि पावर कम्पनीको २८ लाख ९३ हजार २९८.९५६ कित्ता, कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता र एभरेष्ट बैंकको १ करोड १७ लाख ६७ हजार ९०३.८८ कित्ता गरी कुल १ करोड ७९ लाख ८२ हजार ९३७.७१६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अब भोलिीको कारोबारदेखि यी ४ वटै कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।  

सिईडिबि होल्डिङ्सले गत आवका लागि सेयरधनीहरुलाई ११ प्रतिशत, अपि पावर कम्पनीले ५ प्रतिशत, कामना सेवा विकास बैंकले ७ प्रतिशत र एभरेष्ट बैंकले १० प्रतिशत बोनस सेयर प्रदान गरेका थिए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.