मंगलवार, बैशाख ९,२०८२ 08:33:09
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 08:33:09
IME remit
Global IME Bank Limited

युनियन मेवा हाइड्रोले ३५.३८ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

Hyundai Nepal
युनियन मेवा हाइड्रोले ३५.३८ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
Nabil Bank Limited

काठमाण्डौ । युनियन मेवा हाइड्रो लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले ३५ करोड ३८ लाख ६० हजार ५ सय रुपैयाँको रु.१०० अंकित दरका ३५ लाख ३८ हजार ६०५ कित्ता आईपीओ जारी गर्ने तयारी गरेको हो ।  

यसका लागि कम्पनीले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्ध नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ती सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपािलकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माणाधिन करिब ३५ प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.