विश्वकै पहिलो सिक्स–जी उपकरण सार्वजनिक, फाइभ–जीको तुलनामा २० गुणा बढी तीव्र चल्ने
काठमाण्डौ । इन्टरनेटको फाइभ जी स्पीडको अनुभव धेरैजसो मानिसहरुले लिइसकेका छन् । यस्तोमा अब विश्वकै पहिलो सिक्स जी डिभाइसको प्रोटोकल सार्वजनिक भएको छ । यसले १०० गिगाबाइट प्रति सेकेण्डमो गतिमा डेटा ट्रान्समिट गर्न सक्छ । यस्तै यसले ३ सय फिटभन्दा बढी क्षेत्रफल कभर गर्न सक्छ । यो वर्तमानको फाइभ जी प्रविधिको तुलनामा २० गुणा बढी तीव्र छ । यो धेरैजसो मानिसहरुका लागि उपयोगी हुन...