भोटेकोशी–त्रिशूली विपत्तिबारे बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस, नेपालको प्रस्तावलाई ५३ देशको समर्थन
काठमाण्डौ । नेपालले भोटेकोशी–त्रिशूली क्षेत्रमा भोगेको विनाशकारी विपत्तिलाई केन्द्रमा राख्दै थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय संवाद आयोजना गरेको छ।संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (युएन इएससिएपी) को पाँचौँ मन्त्रीस्तरीय सम्मेलनका अवसरमा नेपालले ‘सगरमाथादेखि सागरसम्मः एसिया–प्रशान्त क्षेत्रमा...

