गाई हटाएर गैँडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव
राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आदिवासी जनजाति आयोगको प्रस्तावकाठमाण्डौ। आदिवासी जनजाति आयोगले नेपालको राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन प्रस्ताव गरेको छ। संविधान संशोधनका लागि तयार पारिएको २५ बुँदे सुझावसहितको प्रतिवेदनमा आयोगले राष्ट्रिय जनावर परिवर्तनको प्रस्ताव अघि सारेको हो।आयोगले बिहीबार सार्वजनिक गरेको ‘संविधान संशोधन प्रस्ताव प्रतिवेदन’मा...

