चोलेन्द्रलाई भेट्न नदिएकोमा मानव अधिकार आयोगको आपत्ति, प्रहरीमाथि छानबिन गर्न माग
काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अवस्थाबारे बुझ्न टेकुस्थित काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रहरीले भेट्न नदिएको घटनाप्रति आयोगले गम्भीर आपत्ति जनाएको छ।आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै संवैधानिक तथा कानुनी अधिकार प्रयोग गरी अनुगमनका लागि पुगेको टोलीलाई...

