सुजुकीको ‘एक्सेस १२५ BS6 OBD-2B’ स्कुटर अब नेपालमा, यस्ता छन् विशेषता
काठमाण्डौ । सुजुकीले नेपालमा आफ्नो नवीनतम एक्सेस १२५ BS6 OBD-2B आधिकारिक रूपमा लन्च गरेको छ। यो स्कुटर अहिले नेपालभरिका सबै अधिकृत सुजुकी डिलरशिपमा उपलब्ध छ। भारतको १२५सिसी सेगमेन्टमा सर्वाधिक बिक्री हुने स्कुटरको रूपमा चिनिएको एक्सेस १२५ले आफ्नो performance, advanced emission compliance, र आकर्षक रङ विकल्पहरूसहित नेपाली बजारमा प्रवेश गरेको छ।यस नवीनतम संस्करणमा १२४सिसी, एयर-कूल्ड, फ्युल इन्जेक्सन,...

