रेनल्ट गाडीका अधिकांश सोरुम बन्दः ग्राहक ठगी गर्न एड्भान्स मोटर्सको यो हदसम्मको बदमासी !
काठमाण्डौ । विद्युतीय चार पाङ्ग्रे सवारीको बजार बिस्तार भएसँगै पछिल्लो समय चीन लगायतका देशबाट विभिन्न ब्राण्डका गाडी नेपाल भित्र्याउने स्पर्धा चलेको छ । यो दौडमा देशका प्रतिष्ठित भनिएका व्यापारिक घरानादेखि अटोमोवाइल क्षेत्रमा केही गर्न खोज्ने नयाँ अनुहारहरुसम्मको सहभागिता देखिन्छ । एउटै समूहले एकपछि अर्को र भ्याएसम्मका इभी ब्राण्डहरु नेपाल भित्र्याइरहेको बेला...