निर्जीवन बीमा कम्पनीहरुले एक महिनामै संकलन गरे रु.५.३२ अर्ब प्रिमियम, व्यवसायमा २३.३९% ग्रोथ
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८३–८४ को पहिलो महिनामै निर्जीवन बीमकहरुले ५ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् । बीमकहरुको यो व्यवसाय गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा २३.३९ प्रतिशत बढी हो । गत आवको साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४...

