मस्तिष्क खाने अमीबा विश्वभरी फैलिने त्रास
काठमाण्डौ । जलवायु परिवर्तनले नदी, ताल, पोखरी र अन्य स्वच्छ पानीका स्रोतको तापक्रम बढाउँदै लगेपछि दुर्लभ तर अत्यन्त घातक मानिने ‘मस्तिष्क खाने अमीबा’ संसारका नयाँ–नयाँ क्षेत्रमा देखिन सक्ने जोखिम बढेको वैज्ञानिकहरूले चेतावनी दिएका छन्।वैज्ञानिक नाम नेग्लेरिया फाउलेरी रहेको यो सूक्ष्म जीवलाई प्रायः ‘ब्रेन–इटिङ अमीबा’ भनिन्छ। यद्यपि यो ब्याक्टेरिया वा भाइरस होइन,...

