दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव र आईएस पुनरुत्थानको चिन्ता
काठमाण्डौ । दुई दशकभन्दा लामो सैन्य उपस्थितिपछि अमेरिकी सेना इराकबाट फिर्ता हुन थालेको छ। सन् २००३ मा इराकमा सैन्य हस्तक्षेप गरेयता हजारौँ सैनिक गुमाएको अमेरिकाको यो फिर्तीलाई इरान र उसका सहयोगी समूहहरूले रणनीतिक जितका रूपमा व्याख्या गरेका छन्।इराकी सुरक्षा विज्ञहरूका अनुसार अमेरिकी सेनाको फिर्तीसम्बन्धी योजना सन् २०२४ मै तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनको...

