अमेरिकी बैंकहरु जोखिमपूर्ण अवस्थामा, ६८५ बिलियन डलर गुमाउन सक्ने
काठमाण्डौ । अमेरिकाका बैंकहरु गत वर्षको तुलनामा जोखिमपूर्ण अवस्थामा रहेका छन् । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले आफ्नो वार्षिक रिजिलेन्स टेस्ट(स्ट्रेस टेस्ट) सार्वजनिक गर्दै यस्तो जनाएको हो । यद्यपी ठूला बैंकहरु भने घरेलु तथा व्यवसायीहरुलाई कर्जा प्रवाह गरिरहेकाले मन्दीबाट बच्ने अवस्थामा रहेको फेडले जनाएको छ । तर यदि गत वर्षको तुलनामा आर्थिक अवस्था एकदमै...