अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको कीर्तिमानी आगमन,एक वर्षमै ५ लाखभन्दा बढी विदेशी पुगे
काठमाण्डौ । नेपालको प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। पछिल्लो एक वर्षमा ५ लाखभन्दा बढी विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्।पर्यटन गतिविधि पुनः लयमा फर्किएसँगै अन्नपूर्ण क्षेत्रमा पर्यटकको चाप बढेको हो। आगन्तुकमध्ये भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै रहेको छ। त्यसपछि चीन, अमेरिका, बेलायत,...

