कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन
काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन कोप–३१ मा हिमाली संकटदेखि जलवायु वित्तसम्मका पाँच प्रमुख मुद्दा अघि सारेको छ। तर सम्मेलनको प्रारम्भिक चरणमै नेपालको महत्त्वपूर्ण प्रस्तावले अपेक्षित सफलता पाउन सकेको छैन।टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा नेपालले हिमाली...

