अरूलाई ऋण–अनुदान बाँड्ने भारत आफैंले तीन वर्षमा लियो पौने ३ लाख करोड भारु वैदेशिक सहायता
काठमाण्डौ । नेपाललाई आर्थिक सहायता उपलब्ध गराएको विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा विभिन्न टिप्पणी भइरहेका बेला भारत आफैंले पछिल्ला तीन आर्थिक वर्षमा झण्डै ३ लाख करोड भारतीय रुपैयाँ बराबरको वैदेशिक ऋण तथा अनुदान प्राप्त गरेको तथ्य बाहिर आएको छ।भारत सरकारको अर्थ मन्त्रालयका बजेट दस्तावेजअनुसार आर्थिक वर्ष २०२२/२३ देखि २०२४/२५ सम्म भारतले विभिन्न मुलुक तथा...

