अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ: अध्यक्ष श्रेष्ठ
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको बताउनु भएको छ । मंगलबारदेखि काठमाण्डौमा शुरु भएको १८ औं नाडा अटो शो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अहिले अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा अर्थतन्त्रलाई पुनर्संरचना आवश्यक भएकोमा जोड दिए ।उनले निजी क्षेत्रको लगानी सुरक्षित...

