भारतीय खेलले बिग्रियो एमाले-कांग्रेसको हिसाबकिताब, गठबन्धन सरकार ढल्ने सम्भावना बढ्यो
काठमाण्डौ । तीव्र गतिमा विकास भइरहेका राजनीतिक घटनाक्रमहरुलाई आधार मान्ने हो भने नेपाली कांग्रेस–नेकपा एमालेको प्रमुख साझेदारी रहेको गठबन्धन सरकार जुनसुकै बेला ढल्नसक्ने सम्भावना देखिएको छ । कांग्रेसले एमालेसँग गठबन्धन गरेर सरकार बनाएदेखि नै मन नपराउने राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरुको तीव्र चलखेल र केही नाटकीय घटनाक्रमहरुलाई हेर्दाे निकै शक्तिशाली ठानिने...