अरुण जलविद्युत् आयोजना स्वदेशी लगानीमै निर्माण हुने
काठमाण्डौ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा प्रस्तावित ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना पूर्ण रूपमा स्वदेशी पुँजी प्रयोग गरी निर्माण गर्ने लगानी ढाँचा तयार गरिएको छ।निर्माण अवधिको ब्याजसमेत जोड्दा आयोजनाको कुल लागत करिब ९७ अर्ब ९४ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ। आयोजना सरकार तथा सरकारी निकायको लगानी रहेको विद्युत्...

