शुक्रबार, माघ २३,२०८२ 08:26:07
Bizshala
  • शुक्रबार, माघ २३,२०८२ 08:26:07
अतिथि रिसोर्टले आईपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति
Capital Market

अतिथि रिसोर्टले आईपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । अथिति रिर्सोट एण्ड स्पा लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।

अतिथि रिसोर्ट एण्ड स्पाले गर्यो आईपीओ निष्कासनको तयारी
Capital Market

अतिथि रिसोर्ट एण्ड स्पाले गर्यो आईपीओ निष्कासनको तयारी

काठमाण्डौ । अतिथि रिसोर्ट एण्ड स्पा लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ ।  कात्तिक १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर १३ गते साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभा पोखरामा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा दिनको १ बजेदेखि सुरु हुनेछ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.