नेपालमा विद्युतीय गाडीको दबदबा बढ्दै, चार महिनामै भित्रिए ९ हजार बढी ईभी
काठमाण्डौ । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधन (ईभी) को वर्चस्व तीव्र बन्दै गएको छ। पेट्रोल र डिजेलबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडीको आयात निकै उच्च देखिएको छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपाल भित्रिएका चारपाङ्ग्रे यात्रुवाहक सवारीमध्ये झण्डै ७८ प्रतिशत विद्युतीय रहेको तथ्याङ्क सार्वजनिक भएको छ।भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

