बी एण्ड बी अस्पतालले सुरुवात गर्यो नेपालमा पहिलो रोबोटिक शल्यक्रिया, चिकित्सा क्षेत्रमा ऐतिहासिक उपलब्धि
काठमाण्डौ । बी एण्ड बी अस्पतालले नेपालमा पहिलो पटक सफलता पूर्वक रोबोटिक शल्यक्रियाको सुरुवात गरेको छ । यो अग्रगामी उपलब्धि नेपालको चिकित्सा क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गा बनेको अस्पतालले जनाएको छ । जसले शल्यक्रिया गर्ने तरिकामा आमूल परिवर्तन ल्याउने र बिरामीको स्वास्थ्योपचारमा अझ सुधार गर्ने विश्वास अस्पतालले गरेको छ । बी एण्ड बी अस्पतालमा रोबोटिक शल्यक्रियाको...