दुर्गा प्रसाईंको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय
काठमाण्डौ । अन्ततः लामो समयको प्रयास, दवाबपछि दुर्गा प्रसाईको झापास्थित बीएण्डसी अस्पतालले मेडिकल कलेजको सम्बन्धन पाएको छ । मंगलबार बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगको १४ औं बैठकले बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको हो । बैठकले सर्वोच्च अदालतको आदेशअनुसार बीएण्डसीलाई सम्बन्धन दिने निर्णय गरिएको...