भोटेकोशी बाढीपीडितका लागि बीएलसी ग्लोबल होल्डिङ्सको ३ करोड ३६ लाख सहयोग
काठमाण्डौ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउन बीएलसी ग्लोबल होल्डिङ्ससँग आबद्ध संस्थाहरूले सरकारलाई ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग गरेका छन्।होल्डिङ्सअन्तर्गतका नर्भिक इन्टरनेशनल हस्पिटल, बीएलसी ग्लोबल लजिस्टिक, नेपाल डिस्टिलरीजलगायत संस्थाहरूको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप...

