भाजपाको ३० वर्ष पुरानो किल्ला ढल्यो, बाँकीपुरबाट प्रशान्त किशोर विजयी
काठमाण्डौ । भारतको बिहारस्थित बाँकीपुर विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएका छन्।भारतीय जनता पार्टीका नेता नितिन नवीन राज्यसभामा निर्वाचित भएपछि रिक्त बनेको उक्त सिटमा जुलाई ३० मा उपनिर्वाचन भएको थियो।निर्वाचन परिणामअनुसार किशोरले भाजपाका उम्मेदवार नीरज कुमारलाई १९ हजार ३२४ मतान्तरले पराजित गरेका हुन्। किशोरले...

