एक लाखसम्म नगद छुटसहित बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल सुरु
काठमाण्डौ । नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ग्राहकहरूका लागि विशेष अफरसहित ‘न्यु खोज्नेलाई झ्याम्मै, ग्रान्ड एक्सचेन्ज कार्निभल’ सूरु गरेको छ ।यो विशेष कार्निभल काठमाण्डौको भृकुटीमण्डपमा यही २०८३ वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म (२०२६ मे ११ देखि मे १७ सम्म) सञ्चालन हुने कम्पनीले जनाएको छ । यस कार्यक्रममा ग्राहकहरूले आफ्नो...

