फर्स्ट माइक्रोफाइनान्सका सञ्चालक वामदेव गौलीको राजीनामा स्वीकृत
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक वामदेव गौलीको राजीनामा स्वीकृत भएको छ । संस्थाको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुनेगरी गौलीको राजीनामा स्वीकृत गरेको हो ।