सेयर बजारमा निरन्तरको गिरावट पछि बंगलादेशमा आन्दोलन, बजारमा सुधार ल्याउने प्रयास विफल
काठमाण्डौ । बियरिस ट्रेण्डमा रहेको बंगलादेशको सेयर बजारलाई गति दिने प्रयास विफल भएको छ । पछिल्लो समय ओरालो लागिरहेको बंगलादेशको सेयर बजार उकास्नका लागि सोमबार बंगलादेशको नियामकले शीर्ष ब्रोकर कम्पनी र मर्चेन्ट बैंकहरुसँग भएको वार्ता विफल भएको हो । बंगलादेशको ‘बंगलादेश सेक्युरिटी एण्ड एक्सचेञ्ज कमिसन(बीएसईसी)ले आयोजना गरेको वार्तामा केहि पनि ठोस निर्णय हुन नसकेको...