गभर्नरको टेको, बजारको धक्का: प्रभु बैंक १९ बैंकमध्ये पुछारमा
काठमाडौं। सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका बेला दोस्रो बजारमा वाणिज्य बैंकहरूको सेयरमूल्यको नयाँ ‘पोजिसनिङ’ देखिएको छ। कुनै समय मूल्यका आधारमा अग्रपंक्तिमा रहने केही बैंक पछि धकेलिएका छन् भने वित्तीय सूचकमा सुधार गरेका बैंकहरू लगानीकर्ताको रोजाइमा पर्न थालेका छन्।असोज १ गतेको अन्तिम कारोबार मूल्यका आधारमा एभरेष्ट बैंक प्रतिकित्ता ६९१ रुपैयाँसहित...

