तिहारअघि नै फूलको अग्रिम बुकिङ बढ्यो, व्यवसायी उत्साहित
काठमाण्डौ । तिहार नजिकिँदै गर्दा स्थानीय फूलको अग्रिम माग बढ्न थालेपछि कञ्चनपुरका पुष्प व्यवसायी उत्साहित भएका छन्।विगतमा उत्पादन गरेको फूलले बजार नपाउँदा बारीमै कुहिने र घाटा बेहोर्नुपर्ने अवस्था थियो। तर यस वर्ष तिहारअघि नै बुकिङ आउन थालेपछि व्यवसायीमा उत्साह थपिएको हो।भीमदत्त नगरपालिका–१ की पुष्प व्यवसायी सिर्जना जोशीले यस वर्ष अहिलेसम्म २० किलो फूलको अग्रिम बुकिङ...

