मल किन्न भारत गएका दुई नेपाली अझै जेलमै, सरकार मौन
काठमाण्डौ । कृषि प्रयोजनका लागि मल खरिद गर्न भारत गएका दुई नेपाली नागरिक अझै भारतीय जेलमा रहेका छन्।सीमावर्ती क्षेत्रबाट मल किन्न भारत पुगेका उनीहरूलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएर मुद्दा चलाएको बताइएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा हुन नसक्दा उनीहरू रिहा हुन नसकेको पीडित परिवारले जनाएको छ।परिवारका सदस्यहरूले दुवै जना मल खरिद गर्न मात्र भारत गएको र...

