कच्चा तेलको त्रासले भारतबाट विदेशी पूँजी पलायन, अक्टोबरमै ३४ हजार ८४३ करोड बाहिरियो
काठमाण्डौ । भारतीय सेयर बजारमा विदेशी लगानीकर्ताको बिक्री दबाब कायमै रहेको छ। सन् २०२६ को अक्टोबर महिनामा मात्रै विदेशी पोर्टफोलियो लगानीकर्ताले भारतीय इक्विटी बजारबाट ३४ हजार ८४३ करोड भारतीय रुपैयाँ बाहिर लगेका छन्।यससँगै सन् २०२६ सुरु भएयता भारतीय सेयर बजारबाट विदेशी लगानीकर्ताले निकालेको कुल रकम २ लाख ९५ हजार करोड रुपैयाँ पुगेको छ।अन्तर्राष्ट्रिय बजारमा कच्चा...

