भोटेकोशी बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए आपत्कालीन बैठक
काठमाण्डौ ।भोटेकोशीमा आएको भीषण बाढीले रसुवा तथा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन्।बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सम्भावित थप क्षति न्यूनीकरणका लागि आवश्यक कदम चाल्ने उद्देश्यले प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी र सुरक्षा निकायका...

