भोटेकोशी–त्रिशूली विपद्मा ६२३ विदेशी बेपत्ता, ३ हजार ९१५ नेपालीसहित ४ हजार ५३८ जनाको विवरण प्राप्त
काठमाण्डौ । विनाशकारी भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता भएका विदेशी नागरिकमध्ये हालसम्म ६२३ जनाको विवरण प्राप्त भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न मुलुकका सम्बन्धित निकायबाट प्राप्त विवरणका आधारमा बेपत्ता विदेशी नागरिकको तथ्यांक अद्यावधिक गरेको हो।प्राधिकरणका अनुसार हालसम्म १९ मुलुकका ६२३ विदेशी नागरिक बेपत्ता भएको विवरण...

