भाटभटेनीमा दसैं किनमेल गर्दा २ नयाँ टाटा पञ्च ईभी जित्ने अवसर
काठमाण्डौ । नेपालीहरूको प्रमुख चाड दसैं, तिहार र छठलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केटले ग्राहकका लागि विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत भाटभटेनीमा किनमेल गर्ने ग्राहकले सामानसँगै नयाँ टाटा पञ्च ईभी जित्ने अवसरसमेत पाउने भएका छन्।नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिसँगको सहकार्यमा ल्याइएको योजनाअनुसार भाटभटेनीका...

