खराब मौसमले भरतपुर र तुम्लिङटारका उडान प्रभावित, माउन्टेन फ्लाइट पनि रोकिए
काठमाण्डौ । प्रतिकूल मौसम र पर्याप्त भिजिबिलिटी नहुँदा देशका केही विमानस्थलको उडान प्रभावित भएको छ।चितवनको भरतपुर र संखुवासभाको तुम्लिङटार विमानस्थलमा आइतबार बिहानसम्म नियमित उडान सञ्चालन हुन सकेको छैन।सम्बन्धित विमानस्थल कार्यालयका अनुसार लगातारको खराब मौसम र न्यून भिजिबिलिटीका कारण दुवै विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएको हो।यता, पोखरा अन्तर्राष्ट्रिय...

