भृकुटी स्टक ब्रोकिङलाई बढीमा ६ महिना निलम्बन गरिएको सेबोनको सूचना, तिर्न बाँकी ५.११ अर्ब
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.लि.लाई निलम्बनको कारबाही गरिएको सूचना प्रकाशित गरेको छ ।बोर्डले भृकुटीको धितोपत्र दलाल सेवा सञ्चालन अनुमति बढीमा ६ महिनाका लागि निलम्बन गरेको छ।बोर्डले जारी गरेको सूचनामा कति अवधिका लागि लाइसेन्स निलम्बन गरिएको हो खुलाइएको छैन । निलम्बनका लागि जुन एने र नियमावलीको दफा...

