बिक्न छाडेपछि सेरेस थ्रीको रिब्राण्डिङ: यूरोपमा 'खत्तम इभी'को उपमा, नेपालमा भ्रमको खेती
काठमाण्डौ । समस्यै समस्या देखिएको विद्युतीय गाडी सेरेस ३ मा ग्राहकको चासो घट्न थालेपछि रि ब्राण्डिङ गर्न एमएडब्ल्यू वृद्धि बाध्य भएको छ । एमएडब्ल्यू वृद्धिले सेरेस–३ गाडी यसअघि भित्र्याएर भ्रम छर्दै केही गाडी बिक्री गर्ने सफलता पाएको थियो । तर, बिक्री भएका गाडीहरुमा एकपछि अर्को समस्या देखिएपछि ग्राहकहरु हैरानीमा पर्दै आएका छन् । सेरेस थ्रीको ब्राण्ड नाम नै नेपालमा...