एनएमबि बैंकले ६ करोड डलरको बोण्ड जारी गर्ने,अन्तर्राष्ट्रिय निकायहरुसँग साझेदारी
काठमाण्डौ । एनएमबि बैंकद्वारा अन्तर्राष्ट्रिय निकायहरु IFC, BII र MetLife सँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित बोण्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।यस सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्ययमहरुमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गुणस्तरीय रोजगारी श्रृजना हुने लक्ष्य समेत...